सूचना
सेवाहरु
 सेवा समयः-   प्रकृया पुर्याएर कागजाग ल्याए सोही दिन
सेवा समयः-   प्रकृया पुर्याएर कागजाग ल्याए सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव र योजना शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  वडा सचिव र योजना शाखा प्रमुख								- सम्झौता माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- उपभोत्ता समिति गठन गरी वडा अध्यक्ष बाट प्रमाणित निर्णयको प्रतिलिपि
- उपभोत्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिक लागत अनुमान
- समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ समबन्धित फाटँका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ समबन्धित फाटँका कर्मचारी								- निवेदन -अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
- पति/ पत्निको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ सम्बन्धित फाटँका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ सम्बन्धित फाटँका कर्मचारी								- निवेदन पत्र र आमा वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति
- आमा/ वुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विधार्थिको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहितको हकमा)
- बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो दुई प्रति
- चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
 सेवा समयः-   तुरुन्तै
सेवा समयः-   तुरुन्तै		
								 जिम्मेवार अधिकारीः-  दर्ता चलानी इकाई
जिम्मेवार अधिकारीः-  दर्ता चलानी इकाई								- 
पत्र/निवेदन आदि । 
 सेवा समयः-   १ घण्टा भित्र
सेवा समयः-   १ घण्टा भित्र		
								 जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष तथा प्रशासन शाखा
जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष तथा प्रशासन शाखा								- 
नागरिकता 
- निवेदन
 सेवा समयः-   आवश्यक कागजात तथा सिस्टममा समस्या नभएमा १ घन्टा भित्र
सेवा समयः-   आवश्यक कागजात तथा सिस्टममा समस्या नभएमा १ घन्टा भित्र		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी								- 
वुवा तथा आमाको नागरिकताको प्रमाण पत्र 
- निवेदन
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                





 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    