सूचना
स्थानीय पाठ्यक्रम संशोधन मस्यौदा प्रतिवेदन" प्रस्तुतिकरण कार्य शाला
मिति २०८२।०२।०३ गते मैवाखोला गाउँपालिकाको आयोजना, अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युको अध्यक्षता र स्मार्ट माइक्रो रिसर्च प्रा.लि.को सहजीकरणमा संचालित "स्थानीय पाठ्यक्रम संशोधन मस्यौदा प्रतिवेदन" प्रस्तुतिकरण कार्य शाला ।