सूचना
चालु आ.व. ०८१।०८२ को जिल्ला समन्वय समितिबाट अनुगमन सम्बन्धी समिक्षात्मक बैठक ।
मितिः२०८२।०१।११ गते मैवाखोला गाउँपालिका
मैवाखोला गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युको अध्यक्षता र मैवाखोला गाउँपालिकाको चालु आ.व.मा २०८१।०८२ मा सञ्चालन भईरहेको मुख्य-मुख्य आयोजना हरुको अनुगमन गर्ने उद्देश्यले जिल्ला सम्न्वय समितिबाट आउनु भएका समन्वय प्रमुख श्री छिरिङ लामा ज्युको प्रमुख आथित्यतामा आयोजित अनुगमन सम्बन्धी समिक्षात्मक बैठक।