सूचना
क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला
मैवाखोला गाउँपालिका द्वारा मिति २०८१ चैत्र २१ देखि २५ गते सम्म आयोजित " गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री विद्यालय" अन्तरगत सिकारु मैत्री सिकाइ वातावरण निर्माणका लागि क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला"