सूचना
प्रमुख जिल्ला अधिकारी ज्यूको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम ज्यू सँगको भेटघाट
मिति :२०८१/१०/०७ गते ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद शर्मा ज्यु र ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ. श्री रवि रावल ज्युको मैवाखोला गाउँपालिकाका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्यु सँगको भेटघाट |