FAQs Complain Problems

मैवाखोला गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ !!!

सूचना तथा समाचार

ज्ञापन-पत्र सम्बन्धमा

नेपाल राष्टिय शिक्षक संगठन मैवाखोला गाउँपालिका संगठन कमिटिले मैवाखोला गाउँपालिकाले बनाएको (पारित) शिक्षा ऐन तथा निमावालीका विभिन्न दफा एवं निमावालीहरुमा असमति राखी संशोधनका लागि मिति २०७५/०२/०६ गते पेश गरेको ज्ञापन-पत्र माथि दफावार छलफल गरी विमति भएका विषयहरुमा संशोधनका लागि प्रकिया अगाडी बढाउने

मैवाखोला गाउँपालिकाको २५ औ कार्यपालिका बैठक

मैवाखोला गाउँपालिकाको २५ औ कार्यपालिका बैठकले २ वर्ष भित्र सुकुम्वासी समस्याको अन्त्य गर्ने निर्णयका साथै अन्य निर्णयहरु: टेलीफोन तथा इन्टरनेट सेवा विस्तार, जेसिबि सन्चालन, अनुगमन समिति पुन:गठन, करारमा कर्मचारी नियुक्ति र न्यायिक समितिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको छ |

नागरिक बडा पत्र

सर्वसाधारणको जानकारीको लागि जारी गरिएको नागरिक बडा पत्र

बिद्यालयहरुका प्र.अ ज्यूहरु सँग समसामयिक विषयमा छलफल कार्यक्रम

यस मैवाखोला गाउँपालिका भित्र रहेका सम्पूर्ण बिद्यालयहरुका प्र.अ ज्यूहरु सँग समसामयिक विषयमा छलफल कार्यक्रम

मैवाखोला गाउँपालिकाको अत्यन्त जरुरी सूचना ! !! !!!

यहि मिति २०७५ साल श्रावन ३० गते बुधबार दिन यस मैवाखोला गाउपालिकाको आर्थिक वर्ष ०७५/०७६ को बजेट सार्बजनिकीकरण हुने भएकाले मैवाखोलाबासी सम्पुण आमा-बुबा, दाजु-भाई, दिदि-बहिनी, बुदिॄजीबी, राजनीतिज्ञ, कर्मचारी, ब्यापारी, लगायत सबैमा निम्न मिति समयमा गरिमामय उपस्थितिका लागी हार्दिक अनिरोध छ |

भ्याकू लोडर खरिद

नयाँ सडक निर्माण, मोटर बाटोहरुको स्तर उन्नति गर्न र विकास निर्माणका कार्यहरु समयमै सम्पन्न गर्नको लागि मैवाखोला गाउँपालिकाले भ्याकू खरिद गरेको छ |

झ्याउपोखरी मर्मत तथा जीर्णद्धार कार्य

सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पर्यटन पूर्वाधार विकास कार्यक्रमको खर्च शीर्ष अन्तर्गत रु ८ लाख बजेटमा झ्याउपोखरी मर्मत तथा जीर्णद्धार कार्य सम्पन्न भएको छ |

कृषि, पशु, यूवा स्वरोजगार सम्बन्धि अन्तरक्रिया

कृषि, पशु, यूवा स्वरोजगार  सम्बन्धि अन्तरक्रिया छलफल तथा आगामी वर्षको वार्षिक योजना तथा कार्यक्रम सम्बन्धमा राय सुझाब संकलन कार्यक्रम २०७५-०३-२६

Pages