सूचना
GESI( Gender equality and Social Inclusion) STRATEGY को मस्यौदा प्रतिवेदन माथि छलफल/अन्तरक्रिया तथा सुझाव दिने कार्यक्रम
मिति २०८२/०२/०३ मैवाखोला गाउँपालिका ताप्लेजुङ को आयोजना, गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युको अध्यक्षता तथा नेपाल एबल फाउण्डेशनको सहजीकरणमा संचालित गाउँपालिकाको GESI( Gender equality and Social Inclusion) STRATEGY को मस्यौदा प्रतिवेदन माथि छलफल/अन्तरक्रिया तथा सुझाव दिने कार्यक्रम ।