FAQs Complain Problems

योजना सम्झौता

लाग्ने समय: 
प्रकृया पुर्याएर कागजाग ल्याए सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव र योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
वडा कार्यालय / गाउँपालिका ।
सेवा शुल्क: 
११००
आवश्यक कागजातहरु: 

- सम्झौता माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- उपभोत्ता समिति गठन गरी वडा अध्यक्ष बाट प्रमाणित निर्णयको प्रतिलिपि
- उपभोत्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिक लागत अनुमान
- समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति