सूचना
घुर्विसे - चौकी - मंगलबारे - गुफापोखरी सडक खण्ड अनुगमन
मिति:२०८१/१२/२० गते मैवाखोला गाउँपालिका, ताप्लेजुङ,
"बसन्तपुर - गुफापोखरी - साँघु - धढुङ्गेसाघु - दोभान" सडकखण्डमा बाह्रै महिना सहज रुपमा यातायात संचालनमा ल्याउने मैवाखोला गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्यु को सार्वजनिक प्रतिवद्धता र पहलकदमी अनुसार संखुवासभा र तेह्रथुम जिल्लाको "घुर्विसे - चौकी - मंगलबारे - गुफापोखरी" खण्डमा भएको कामको प्रगति बारे अध्यक्ष ज्युद्वारा स्थलगत अनुगमन ।