सूचना
खानेपानी योजना अनुगमन ।
मिति: २०८१|११|२९ गते, मैवाखोला गाँउपालिका, साँघु ताप्लेजुङ
गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युद्वारा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रम अन्तर्गत १ घर १ धारा सहितको स्वच्छ खानेपानी अभियान जसमा ४७ घरधुरी, १ सामुदायिक विद्यालय र १ गुम्बा सहित जम्मा ४९ वटा धारा मार्फत स्थानीयहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्धेश्यले मैवाखोला गाउँपालिका र गोरखा वेलफेयर ट्रस्ट ( GWT) सँगको साझेदारीमा निर्माणाधिन वडा नं -६ स्थीत भित्ते आरुबोटे खानेपानी आयोजना निर्माण कार्यको प्रगति सम्बन्धी स्थलगत अध्ययन |