सूचना
आ.व. २०८१।०८२ का उत्कृष्ट कर्मचारीहरुलाई गाउँपालिका द्वारा सम्मान कार्यक्रम
मितिः २०८२।०३।११
मैवाखोला गाउँपालिकामा कार्यरत आ.व. २०८१।०८२ का उत्कृष्ट कर्मचारीहरुलाई गाउँपालिका द्वारा सम्मान ।सम्मानित सम्पुर्ण कर्मचारी जयूहरुलाई धेरै धेरै बधाई तथा आगामी दिनहरुको लागि शुभकामना ।
सम्मानित हुनु भएको कर्मचारी ज्यूहरु:
१) श्री सन्तनारायण श्रेष्ठ ( प्राविधिक अधिकृत)
२) श्री अर्जुन कुमार घिमिरे (प्राविधिक सहायक )
३) श्री देवी प्रसाद चापागाइ (प्रशासन शाखा प्रमुख)
४) श्री तम कुमार माङदेन (एम आई एस अपरेटर)
५) श्री तिलोचन गौतम ( कार्यालय सहयोगी )